Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता आतंकवादी संगठन इस्लामिक स्टेट पराजित भएको घोषणा गर्नसक्ने जनाएका छन् । सिरिया र इराकमा इस्लामिक स्टेटविरुद्ध अमेरिकी युद्धमा अमेरिकालाई साथ दिने ७९ मुलुकका विदेशमन्त्रीहरुको बैठकमा उनले इस्लामिक स्टेटले कब्जा गरेको सबै भूभाग फिर्ता भइसकेकाले इस्लामिक स्टेट पराजित भएको औपचारिक घोषणा आगामी साता गर्नसक्ने जनाएका हुन् । बैठमा उनले…