अमेरिका / क्यानडा Archives | Page 35 of 167 | Khabarhub Khabarhub

कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति बाइडेनको स्वास्थ्य सुधारोन्मुख

काठमाडौँ- कोभिड–१९ सङ्क्रमित अमेरिकी राष्ट्रपति जो बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ । राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन् । शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्स मार्फत गरेका थिए । त्यसबखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए । उनलाई खानमा पनि अरूची छैन ।…