Live on
Your Voice, Your Power
काठमाडौं– अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १० लाख नाघेको छ । अमेरिकी प्रशासन ह्वाइट हाउसले अमेरिकामा कोरोना भाइरसको महामारी शुरु भएयता हालसम्म १० लाख मानिसहरूले ज्यान गुमाएको जानकारी दिएको हो । बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई ‘दुखद कोसेढुङ्गा’ को रुपमा टिप्पणी गरेका छन् । उनले कोरोना भाइरसका कारण भएका हरेक मृत्युलाई…