Live on
Your Voice, Your Power
अस्ट्रेलिया - कोरोना महामारीका कारण विश्वमा ३५ लाख ६८ हजार मानिस संक्रमित भएका छन् भने २ लाख ४८ हजार ३ सयले ज्यान गुमाइसकेका छन् । कोरोनाका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । करिब १२ लाख मानिसमा संक्रमण देखिएको छ भने ६८ हजार ६ सय जनाले ज्यान गुमाएका छन् । विश्वका अधिकांश देशले कोरोना…