Live on
Your Voice, Your Power
वेलिङटन– न्यूजिल्याण्डमा विशाल आकारको प्राचिन सुगाको अवशेष फेला परेको छ । दक्षिणी न्यूजिल्याण्डको ओटागो क्षेत्रस्थित सेन्ट बाथान्स नजिकै १ करोड ९० लाख वर्ष पुरानो सुगाको अवशेष फेला परेको हो । उक्त सुगाको आकार १ मिटर अग्लो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअनुसार उक्त सुगा औसत मानिसको उचाईभन्दा आधा उचाईको रहेको बताइएको छ । मंगबार…