Live on
Your Voice, Your Power
न्यूजिल्याण्डको क्रिस्टचर्च शहरका मस्जिदमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५० पुगेको छ । क्रिस्टचर्च शहरमा आक्रमण भएका मस्जिदमध्येको अल नूर मस्जिदमा थप एक जनाको शव भेटिएपछि मृतकको सङ्ख्या ५० पुगेको हो । यसअघि अधिकारीले क्रिस्टचर्च शहरका अल नूर नस्जिद तथा नजिकै रहेको लिनउड मस्जिदमा आक्रमण हुँदा ४९ जनाको ज्यान गएको जनाएका थिए । गोरा जातिको…