एसिया Archives | Page 122 of 166 | Khabarhub Khabarhub

कोरोना त्रासका बीच मस्जित खोल्ने इरानको तयारी

इरान- इरानले थप कोरोनाभाइरस सङ्क्रमणका घटना नदेखिएका स्थान वा शहरका मस्जिदलाई खुला गर्ने तयारी गरेको छ । राष्ट्रपति हसन रौहानीले एक सम्बोधन मार्फत मस्जितलाई खुल्ला गर्ने बताएका हुन् । कोरोनाभाइरस सङ्क्रमणबाट बढी प्रभावित मुलुकमध्ये एक इरानले पछिल्लो समय नयाँ सङ्क्रमण नदेखिएका स्थानमा प्रार्थनाका लागि मस्जिदलाई खुला गर्ने बताएको हो । स्वास्थ्यमन्त्रालयले कोरोनाभाइरसको सङ्क्रमणको बढी जोखिम…