Live on
Your Voice, Your Power
दुबई– तेलको मूल्य ३० प्रतिशतले कम भएको छ । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकहरुको समूह ओपेक र रुसबीच उत्पादन कटौती गर्ने सम्झौता भंग भएपछि तेलको मूल्य घटेको हो । कच्चा तेलका दुई मुख्य बेन्चमार्क ब्रेन्ट र डब्लूटीआईले प्रतिब्यारेल ३५ डलर भन्दा कम मूल्यमा तेलको कारोबार गरिरहेका छन् । सोमबारमात्र एसियाली बजारमा तेलको मूल्य ह्वात्तै घटेको…