Live on
Your Voice, Your Power
दिल्ली– कोरोना भाइरसको महामारी विश्वभर फैलिएका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका नेताहरुबीच बेलुकी सवा ५ बजे भिडियो कन्फ्रेन्स हुँदैछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा सार्कका नेता नेताहरुबीच भिडियो कन्फ्रेन्स हुने भएको हो । कोरोना भाइरस रोकथाम एवं नियन्त्रणको प्रयासका लागि साझा रणनीति तय गर्न भारतीय प्रधानमन्त्री मोदीले सार्कका मुलुकहरुमा प्रस्ताव गरेका थिए…