Live on
Your Voice, Your Power
काठमाडौं– उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जवाफस्वरुप अमेरिका र दक्षिण कोरियाले पनि क्षेस्यास्त्र परीक्षण गरेका छन् । सोमबार अमेरिकी एवम् दक्षिण कोरियाली सेनाले ८ वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ । सोमबार सबेरै अमेरिका र दक्षिण कोरियाका सेनाले जमिनबाट जमिनमा मार हान्न सक्ने आर्मी ट्याक्टिकल मिसाइल सिस्टम्सको परीक्षण गरेको हो । परीक्षण गरिएका…