एसिया Archives | Page 56 of 152 | Khabarhub Khabarhub

चिनियाँ पनडुब्बी जहाज आफ्नो समुद्री इलाकामा घुसपैठ  गरेको जापानको आरोप

एजेन्सी-  छिमेकी मुलुकहरुमा सीमा अतिक्रमणको आरोप खेप्दै आएको चीनले आफ्नो समुद्री इलामा पनडुब्बी जहाज घुसपैठ गराएको जापानले आरोप लगाएको छ । पूर्वी चीन सागरमा रहेको आफ्नो टापुमा चीनले पनडुब्बी जहाज घुसपेठ गराएको जापानले आरोप लगाएको हो । जापानले आफ्नो टापु नजिक पनडुब्बी जहाजको निगरानीका क्रममा चिनियाँ जहाजले आफ्नो क्षेत्रमा घुसपैठ गरेको जनाएको हो । ‘चिनियाँ…