Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गरेपछि भारतले आइतबार चिनाब नदीको पनि पानी रोकेको छ। समाचार एजेन्सी पीटीआईका अनुसार, जम्मु-कश्मीरको रामबनमा बनेको बागलिहार बाँधबाट चिनाबको पानी रोकिएको हो । उता, कश्मीरमा किशनगंगा बाँधमार्फत् झेलम नदीको पानी रोक्ने योजना पनि भारतले तयार गरिसकेको छ । यसैबीच, एयर चीफ मार्शल अमरप्रीत सिंहले आइतबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका…