भारत / चीन / सार्क « Khabarhub

जी २० का प्रतिनिधि वाराणसीमा

वाराणसी- जी २० का विकासमन्त्रीको बैठकमा भाग लिन ब्राजिल, जर्मनी, जापान, इन्डोनेसिया र चीनका प्रतिनिधि वाराणसी पुगेका छन् । विमानस्थलमा विदेशी पाहुनालाई अवधको फरुवाही नृत्य टोली र काशी विश्वनाथ डमरु वादन समितिले भव्य स्वागत गरेको थियो । विमानस्थलमा विदेशी पाहुनाले डमरु वादन र भारतीय नृत्य पनि प्रस्तुत गरेका थिए । आगामी तीनदिनसम्म आयोजना हुने मन्त्रीस्तरीय…