भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानमा एकजना प्रहरी अपहरित

काठमाडौँ– पाकिस्तानमा एकजना प्रहरी अपहरणमा परेका छन् । राजधानी इस्लामावादमा प्रहरी हवल्दार इमरान बलोच अपहरणमा परेको प्रहरीले जनाएको छ । उनी पाकिस्तान प्रहरीको दंगा नियन्त्रण एकाइमा कार्यरत रहेको पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानको अनलाइन संस्करणले जनाएको छ । अपहरणमा परेका प्रहरीले अज्ञात नम्बरबाट आफ्नी श्रीमतीलाई सम्पर्क गरेको र उनकी श्रीमतील घटनाबारे प्रहरीलाई जानकारी गराएको…