भारत / चीन / सार्क Archives | Page 171 of 325 | Khabarhub Khabarhub

भारतमा थप ४० हजार संक्रमित, ४२४ संक्रमितको मृत्यु

काठमाडौँ– भारतमा थप ४० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४० हजार ७८४ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १६ लाख ९५ हजार ३६८ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख…