Live on
Your Voice, Your Power
काठमाडौँ– गीत या सङ्गीत सिकेकै कारण ज्यान जोखिममा परेको अवस्थाको कल्पना गरौँ त ! हो, अफगानिस्तानको राष्ट्रिय सङ्गीत प्रतिष्ठान (एनिम) का विद्यार्थीहरूले यही भोगिरहेका छन् । तालिवानले अफगानिस्तानमा कब्जा जमाएपछि सङ्गीतमा प्रतिबन्ध लगाउने सम्भावना बढेको छ । सङ्गीत सिकाउने र बाजा बजाउने धेरै ठाउँका ढोका बन्द छन् । सङ्गीतका गतिविधि गुपचुप छन् । प्रशिक्षण स्थलहरू…