Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतीय प्रवासीले विश्वभरबाट कीर्तिमानी १ खर्ब २५ अर्ब अमेरिकी डलर स्वदेश पठाएको पाइएको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा भारतीय प्रवासीले विश्वभरबाट १ खर्ब २५ अर्ब डलर स्वदेश पठाएको जनाइएको छ । यससँगै भारत विश्वभरबाट सबैभन्दा धेरै रेमिट्यान्स पाउने देश बन्न पुगेको छ । यसबाट भारतीय प्रवासीले अस्ट्रेलिया, क्यानाडा, अमेरिका, बेलायतजस्ता मुलुकको…