भारत / चीन / सार्क « Khabarhub

भारतमा १२ कक्षाको बोर्ड परीक्षा स्थगित, कक्षा १० को परीक्षा रद्द

काठमाडौँ– कोरोना भइरस (कोभिड-१९) को संक्रमण बढेपछि भारतमा कक्षा १० को परीक्षा रद्द गरिएको छ। त्यस्तै १२ कक्षाको परीक्षा स्थगित भएको छ । शिक्षा मन्त्री रमेश पोखरियाल निशंकले सामाजिक सञ्जालमार्फत् कक्षा १० को नतिजा आन्तरिक मूल्याङ्कतमार्फत गरिने र त्यसको लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डले मापदण्ड तयार पार्ने जानकारी दिए। त्यस्तै उनले कक्षा १२ को परीक्षा…