Live on
Your Voice, Your Power
एजेन्सी– भारत प्रशासित कश्मीरको पुलावामा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कारवाहीमा पुलावामा आक्रमणका दुई संदिग्ध योजनाकार मारिएका छन् । बिहीबार ४० जनाभन्दा धेरैको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणमा संलग्न जैश ए मोहम्मदका लडाकु लुकेर बसेको गोप्ग सूचनाका आधारमा पुलावामा क्षेत्रको पिङ्गेला भन्ने गाउँमा सुरक्षा बलले कारवाही गरेको हो । मारिने दुबै संदिग्ध योजनाकारहरु जैश ए…