Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तानमा पक्राउ परी भारत फर्केका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ दिइने भएको छ । भारतको अखिल भरतीय दिगम्बर जैन महासमितिले विङ्ग कमाण्डर अभिनन्दनलाई सो पुरस्कार दिन लागिएको जनाएको छ । अखिल भारतीय दिगम्बर जैन महासमितिले कसैलाई ‘भगवान महावीर अहिंसा पुरस्कार’ प्रदान गर्न लागेको यो पहिलोपटक हो । पुरस्कारको राशी…