भारत / चीन / सार्क Archives | Page 337 of 340 | Khabarhub Khabarhub

अमेरिकाले चिनियाँ सामानको अतिरिक्त भन्सार शुल्क तत्काल नबढाउने

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाउने अतिरिक्त भन्सार शुल्क तत्कालै नलगाउने घोषणा गरेका छन्। अमेरिका र चीनबीचको व्यापार वार्ता फलदायी भइरहेको भन्दै राष्ट्रपति ट्रम्पले थप सामानमाथीको अतिरिक्त भन्सार बढाउने निर्णय तत्कालका लागि लागू नगर्ने बताएका हुन। सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले चीनसँगको व्यापार वार्तामा प्रगति भइरहेको उल्लेख गरेका छन् । उनले बौद्धिक सम्पती, प्रविधिलगायत…