Live on
Your Voice, Your Power
काठमाडौं– भारतको पूर्वी तटीय क्षेत्रमा फानी नामक समुद्री आँधीले भारी वर्षा गराउन शुरु गरेको छ । फानी पूर्वी भारतको उडिसा राज्यको तटमा शुक्रबार बिहान स्थानीय समय अनुसार ८ बजेदेखि सक्रिय रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आँधीले हाल उडिसा र पश्चिम बङ्गाल राज्यका तटीय क्षेत्रमा भारी वर्षा गराउन शुरु गरेको छ । २ सय किलोमिटर…