भारत / चीन / सार्क Archives | Page 56 of 339 | Khabarhub Khabarhub

क्यूएस र्‍याङ्किङको एसियाली सूचीमा भारतका १ सय ४८ विश्वविद्यालय परे, चीनका १ सय ३३ मात्रै

नयाँ दिल्ली- विश्वविद्यालयहरुको वरियता निर्धारण गर्ने प्रतिष्ठित संस्था क्यूएसले जारी गरेको नयाँ एसियाली सूचीमा भारतका १४८ विश्वविद्यालय परेका छन् । नयाँ सूचीअनुसार भारतले चीनलाई उछिनेको छ । गत बुधवार जारी भएको क्यूएस एशिया युनिभर्सिटी र्‍याङ्किङ २०२४ मा चीनका १३३ विश्वविद्यालय परेका छन् । सूचीमा ३७ वटा भारतीय विश्वविद्यालयले पहिलो पटक प्रवेश पाएका छन् । भारतीय…