Live on
Your Voice, Your Power
इस्लामावाद- पाकिस्तानको पञ्जाब प्रान्तको भाकर जिल्लामा सोमबार अदालतमा गोली चल्दा दुई जना घाइते भएका छन् । मुद्दाको सुनुवाइका क्रममा प्रतिद्वन्द्वी समूहका सदस्यले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुई हतियारधारीलाई अदालतको हाताबाट नियन्त्रणमा लिइएको छ । त्यस्तै, घाइतेहरूलाई अस्पताल पुर्याइएको एआरवाई न्युजले उल्लेख गरेको छ । पुरानो दुश्मनीका कारण सो घटना भएको प्रहरीको…