Live on
Your Voice, Your Power
काठमाडौँ- विश्व बैंकले चीनको अर्थतन्त्र अपेक्षाअनुसार वृद्धि नहुने पूर्वानुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२२ मा चीनको अर्थतन्त्र २ दशमलब ७ प्रतिशतले मात्र वृद्धि भएको विश्व बैंकको प्रारम्भीक अनुमान छ । चीनले सन् २०२२ मा ८ दशमलब १ प्रतिशतको आर्थिक वृद्धि हुने अपेक्षा गरेको थियो । त्यसैगरी सन् २०२३ मा पनि चीनको…