Live on
Your Voice, Your Power
काठमाडौँ- पाकिस्तानको गिल्गिट बाल्टिस्तानमा लामो समयदेखि विद्युत आपूर्ति अवरुद्ध भएको भन्दै प्रदर्शनको आयोजना गरिएको छ । गिल्गिट बाल्टिस्तानको स्कार्डु क्षेत्रमा स्थानीयहरुले लोडसेडिङको विरोधमा प्रदर्शन गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । प्रदर्शनकारीले लाल्टिन बोकेर स्थानीय हुसैनी चोकमा सरकारविरुद्ध नाराबाजीसहित धर्ना दिएको डनले उल्लेख गरेको छ । बाल्टिस्तान अवानी एक्सन समितिले आयोजना…