Live on
Your Voice, Your Power
इस्लामावाद - बुधबार बिहान पाकिस्तानमा भएको भारतको हवाई आक्रमणमा मर्ने पाकिस्तानीको सङ्ख्या ३१ पुगेको छ। मर्ने मध्य एक जना ७ वर्षीय बालकसमेत रहेको जनाइएको छ। बुधबार अबेर पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले देशको नाममा सम्बोधन गर्दै भारतले गल्ती गरेको र यसको मूल्य चुकाउनु पर्ने बताएका छन्। उनले सीमामा लडाइँ गर्न आफ्नो देश तयार भएको बताउँदै दिल्लीले…