Live on
Your Voice, Your Power
वासिङ्टन- डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । २७९ इलेक्टोरल कजेल भोटसहित उनले दोस्रो कार्यकाल राष्ट्रपति पद पक्का गरेका हुन् । उनीसँग प्रतिस्पर्धा गरेकी डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले २१९ इलेक्टोरल कलेज भोट ल्याउन सकेकी छन् । उनी अमेरिकाकी वर्तमान उपराष्ट्रपतिसमेत हुन् । पहिलो कार्यकालमा उत्तर कोरियाली शासक किम जोङ उनसँग समेत सम्वाद…