युरोप Archives | Page 101 of 139 | Khabarhub Khabarhub

बेलायतमा ६५ वर्षमाथिकामा कोरोनाको जोखिम उच्च

काठमाडौं - बेलायतमा विभिन्न उमेर समूहका कोरोना भाइरस संक्रमितहरुको अनुसन्धान गरिएको छ । कोरोना भाइरसको महामारीबाट मृत्यु भएकाहरुको रिसर्चमा शोधकर्ताहरुले ६५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा कोरोना भाइरसको संक्रमण खतरा ३४ गुणा कम रहेको पाइएको बताएका छन् । बेलायतको नेशनल स्ट्याटिसटिक्सले कोरोनाबाट मृत्यु हुनेहरु धेरै जसो ६५ वर्ष भन्दा माथिको उमेरका रहेको उल्लेख गरेको छ…