युरोप Archives | Page 17 of 142 | Khabarhub Khabarhub

टर्कीमा आयोजित सम्मेलनमा रुसी र युक्रेनी प्रतिनिधिबीच धक्कामुक्की (भिडियो)

अंकारा- रुस र युक्रेनबीच युद्ध जारी छ । केही दिनअघि रुसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गरी ड्रोन आक्रमण भएको रुसी पक्षले जनाएको थियो । त्यसपछि रुसले युक्रेनमा व्यापक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यस क्रममा दुई मुलुकका कूटनीतिक प्रतिनिधिहरुबीच सार्वजनिक रुपमै हात हालाहाल भएको छ । रुस र युक्रेनका कूटनीतिज्ञहरु टर्कीको राजधानी अंकारामा…