Live on
Your Voice, Your Power
एजेन्सी–विश्वको सबैभन्दा ठूलो अमेजन जंगलमा एक सातादेखि आगलागी भइरहेको छ । आगलागीका कारण दक्षिण ब्राजिलका सहर धुवाँले ढाकिएका छन् । आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन। आगलागी नियन्त्रणका लागि ब्राजिलले प्रयास जारी राखेको छ । ब्राजिलका राष्ट्रपति जेयर बोलसोनारोले अमेजनको जंगलमा लागेको आगो नियन्त्रणकालागि कोलम्बियासँग संयुक्त प्रयास थाल्ने जनाएका छन् । पृथ्वीको फोक्सोको उपमा पाएको…