ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 3 of 33 | Khabarhub Khabarhub

इक्वेडोर र पेरुमा शक्तिशाली भूकम्प जाँदा १६ जनाको मृत्यु

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक इक्वेडोर र पेरुमा गएको शक्तिशाली भूकम्पमा परी १६ जनाको मृत्यु भएको छ । शनिबार मध्याह्नतिर पेरु र इक्वेडरमा शक्तिशाली भूकम्प गएको हो । भूकम्पमा परी अरु चार सयभन्दा बढी घाइते भएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षण विभागले दक्षिणी इक्वेडरमा ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । इक्वेडरको मचला र कुएन्का शहरमा…