अफ्रिका Archives | Page 27 of 45 | Khabarhub Khabarhub

विश्वमा एकैदिन २ लाख ५९ हजारलाई कोरोना संक्रमण, ५ हजार ८ सय बढीको मृत्यु

काठमाडौं – विश्वभर एकै दिन २ लाख ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ५९ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बुधबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५८ लाख ९१ हजार १७४ पुगेको छ । संक्रमितमध्ये १ करोड ८१ लाख ८५…