अफ्रिका Archives | Page 44 of 45 | Khabarhub Khabarhub

१ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनाग्रस्त

इथियोपिया– १ सय ४९ जना यात्रु तथा ८ चालक दलका सदस्य गरी १ सय ५७ जना सवार इथियोपियन एअरलाइन्सको विमान दुर्घटनामा परेको छ । इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको फ्लाइट इटी ३०२ विमान आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिणपूर्वमा रहेको बिसोफ्टु शहराजिक दुर्घटनाग्रस्त भएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार आइतबार बिहान…