Live on
Your Voice, Your Power
एजेन्सी– संयुक्त राष्ट्रसंघका विशेषज्ञहरुले नाइजेरियाली राष्ट्रपति मुहमदु बुहारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई बर्खास्त गर्नु मानवअधिकारको मापदण्ड अनुसार शक्ति विभाजनको सिद्धान्त तथा न्ययपालिकाको स्वतन्त्रताको उल्लङ्घन भएका ठहर गरेका छन् । राष्ट्रपतिले न्यायाधीशहरुमाथि अनियमितता र शक्तिको दुरुपयोगको गम्भीर आधारमा मात्रै बर्खास्त गर्नसक्ने अन्तर्राष्ट्रिय प्रावधान रहेको र यदी न्यायाधीशलाई बर्खास्त नै गर्नुपरे पनि स्वतन्त्र समिति वा न्यायपालिकाको प्रस्तावमा मात्रै…