अमेरिका / क्यानडा Archives | Page 103 of 167 | Khabarhub Khabarhub

अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण

काठमाडौं - अमेरिकामा ५६ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । एकैदिन थप ४० हजार २१६ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २४ लाख ६७ हजार ४४७ जनामध्ये १७ हजार २०२…