Live on
Your Voice, Your Power
इरान - इरानको आणविक केन्द्रमा भएको अमेरिकी आक्रमणका कारण त्यहाँको आणविक कार्यक्रम नष्ट नभएको प्रारम्भिक गुप्तचर मूल्याङ्कनले जनाएको छ। रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्छ। अमेरिकी सेनाको पेन्टागनको सुरक्षा इन्टलिजेन्सको रिपोर्ट सिबिसी लगायत अन्य सञ्चार माध्यममा बाहिरिएको हो। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यालोलिन लेभिटले यसलाई अमेरिकी गुप्तचर निकाय र राष्ट्रपति डोनाल्ड…