अमेरिका / क्यानडा Archives | Page 130 of 167 | Khabarhub Khabarhub

ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा कार्यान्वयनमा

काठमाडौं -  ६० दिनका लागि ग्रिन कार्ड रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा कार्यान्वयनमा आएको छ । उनले गरेको उक्त घोषणासम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेसँगै अमेरिकामा स्थायी बसोबासको प्रकिया चालिरहेका आप्रबासीहरुले सबै प्रकिया पूरा नै भएपनि कम्तिमा अरु ६० दिन ग्रिन कार्ड पाउने छैनन् । कोरोना भाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीले रोजगारी गुमाएका आफ्ना…