Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा हालै सामेल भएका धनाड्य तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गको चुनावी अभियोनमा कैदीबन्दी प्रयोग भएको खुलेको छ । आफ्नो पक्षमा मत माग्नका लागि प्रयोग भएकाहरु जेलका कामदार रहेको थाहा नभएको ब्लुमबर्गले बताएका छन्। जेलमा दुई कल सेन्टर चलाउने विचौलियासँगको सहकार्य तोडेको पनि…