अमेरिका / क्यानडा « Khabarhub

अमेरिका र तालिवानबीच शान्ति वार्ता हुँदै, १८ बर्षपछि अमेरिकी सेना फिर्ता हुने

काठमाडौं - अमेरिका र अफगानिस्तानको धार्मिक कट्टरपन्थी समूह तालिबानबीच शनिबार कतारको दोहामा शान्ति सम्झौता हुँदैछ । ३० देशका राजदूतलाई साक्षी राखेर हुन लागेको शान्ति सम्झौतापछि १८ वर्षदेखि अफगानिस्तानमा रहेका अमेरिका सैनिक फिर्ताको मार्ग खुल्नेछ । सम्झौताअघि अमेरिकी राष्ट्रपति कार्यालयले राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा सार्वजनिक गरेको छ । ‘यदि अफगानी सरकार यो सम्झौताका बुँदाप्रति प्रतिबद्ध देखिए…