अमेरिका / क्यानडा « Khabarhub

विश्वको सबैभन्दा ठूलो विमानको परीक्षण उडान सफल

एजेन्सी– विमाननिर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट '७७७ एक्स' को पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो । ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो । बोइङले आफ्नो छवि…