अमेरिका / क्यानडा Archives | Page 157 of 169 | Khabarhub Khabarhub

जब संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी प्रतिनिधिले सार्वजनिक रुपमै गाली खाइन्

न्यूयोर्क– संयुक्त राष्ट्रसंघका लागि पाकिस्तानी स्थायी प्रतिनिधि मलिहा लोधीलाई एक पाकिस्तानीले सार्वजनिक रुपमै गाली गरेका छन् । हालै सार्वजनिक भएको भिडियोमा अमेरिकामा कुनै कार्यक्रम सकेर बाहिरिएपछि उनी सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिइरहेकी थिइन् । यतिकैमा एक व्यक्तिले बिचैमा उनको कुरा काटेका थिए । त्यसपछि उनले एक्कासी ‘तिमी चोर हौ र पाकिस्तानको प्रतिनिधित्व गर्न अयोग्य छ्यौ’ भन्छन्…