Live on
Your Voice, Your Power
लस एन्जल्स– अमेरिकाको क्यालिफोर्निया राज्यमा डुङ्गा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । लस एन्जल्स शहरबाट १४५ किलोमिटर पश्चिममा रहेको सान्टा क्रुज टापुनजिकै डाइभ बोटमा एक्कासी आगलागी भएको अधिकारीले जनाएका छन् । दुर्घटनाका क्रममा हराइरहेका २५ जनाको शव भेटिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा हराइरहेका अन्य ९ जनाको खोजीकार्य जारी छ । डुङ्गामा…