Live on
Your Voice, Your Power
न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ । ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्ष पउल म्यानाफर्टलाई भर्जिनियाको अलेक्जाण्ड्रियामा रहेको अदालतले ४७ महिनाको जेल सजाय सुनाएको हो । रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरिरहेको अमेरिकी जस्टिस डिपार्टमेन्टका विशेष अभियोेजनकर्ता रोबर्ट मुल्लरको अुसन्धानका क्रममा म्यानाफर्ट कर छली गरेको ५ अभियोग, बैंकिङ्…