Live on
Your Voice, Your Power
अमेरिका– अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी नै नदिई रुसी विद्युतीय उर्जा क्षेत्रलाई लक्षित गरी व्यापक साइबर आक्रमणलाई तीब्र पारेको खुलासा भएको छ । अमेरिकाको प्रभावशाली न्यूयोर्क टाइम्स अखबारले जनाएअनुसार अमेरिकाले रुसका महत्वपूर्ण विद्युतीय ग्रिडमा हानीकारक मलवेयर सफ्टवेयर जडान गर्ने प्रक्रियालाई तीब्र पारेको हो । यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने जानकारी गराइएको छैन । ट्रम्पले यसबारे…