Live on
Your Voice, Your Power
वाशिंटन - ओभल अफिसमा पहिलो सय दिन बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुवातमा नै अलोकप्रिय देखिएका छन्। सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो। पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो। राष्ट्रपतिको रूपमा ट्रम्पको एप्रुभल मार्चको भन्दा चार अङ्कले घटेको छ।…