अमेरिका / क्यानडा Archives | Page 21 of 166 | Khabarhub Khabarhub

भारतीयमूलकी कमला : पुर्ख्यौली गाउँ थुलासेन्द्रापुरममा गरिँदैछ जितको कामना

नयाँदिल्ली- अमेरिकामा राष्ट्रपति चुनावका लागि मतदान सुरु हुन लाग्दैछ । त्यसअघि उम्मेदवारहरू डोनाल्ड ट्रम्प र कमला ह्यारिसले जोडतोडले प्रचारसहित जनमत आफूतिर तान्ने कोसिस गरिरहेका छन् । अमेरिकामा मतदान सुरु हुनुअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको ‘भारत कनेक्सन’बारे जानौँ । कमला नाम नेपालमा चर्चित छ । यहाँका धेरै महिलाको नाम कमला राखिएको छ । तर खासमा…