अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई पदमुक्त

वाशिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट हटाएका छन्। अब उनलाई संयुक्त राष्ट्र सङ्घको दूतमा नियुक्त गरिने छ। राष्ट्रपति ट्रम्पले वाल्जलाई उनको कामका लागि धन्यवाद दिए। सो स्थानका अस्थायी समयका लागि विदेशमन्त्री मार्क रुबियोलाई नियुक्त गरिएको छ। वाल्ज यसअघि ग्रुप च्याटमा भुलवश पत्रकारलाई आबद्ध गराएका कारण आलोचित भएका थिए। फ्लोरिडाका…