अमेरिका / क्यानडा « Khabarhub

शिक्षा विभाग खारेजीको निर्णयमा ट्रम्पले गरे हस्ताक्षर

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। उनले सन् २०२४ को चुनावी अभियानमै सो कुरा उठाएका थिए। बिहीबार सो निर्णयमा हस्ताक्षर गरेपछि उनले जत्ति सक्दो चाँडो बन्द गर्ने बताए। ट्रम्पले यसलाई केही परम्परावादीले जबरजस्ती टिकाएको बताउँदै आएका थिए। यसलाई पूर्ण रूपमा बन्द गर्नका लागि काँग्रेसको अनुमति आवश्यक पर्छ।…