अमेरिका / क्यानडा Archives | Page 3 of 174 | Khabarhub Khabarhub

ट्रम्पले भने, ‘घर नभएकाहरू’लाई राजधानी वासिङ्टन डिसीमा ठाउँ छैन’

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरबारविहीनहरूले राजधानी सहर वासिङ्टन डिसी छाड्नु पर्ने बताएका छन् । वासिङनका मेयरले भने ट्रम्पले राखेको यस विषयमा सहमति जनाएका छैनन् । ट्रम्पले उनीहरूलाई राजधानी भन्दा पर कतै बसोबासको व्यवस्था मिलाइदिने बताएका छन् । सोमबार राष्ट्रपति ट्रम्पले राजधानी सहरलाई कसरी सफा र सुरक्षित राख्ने भन्ने विषयमा छलफल गर्ने छन् । मेयर…